२०८१ जेठ ५ गते | 18th of May 2024

कारोबारको केही समयमै वीन नेपाल लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट

कारोबारको केही समयमै वीन नेपाल लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ६:१७

साताको तेस्रो कारोबारको दिन (मंगलबार) नेप्सेमा कारोबार सुरु भएको ४ मिनेटमै वीन नेपाल लघुवित्तको शेयरमूल्यमा सकरात्मक सर्किट लागेको छ ।
कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेर प्रतिकित्ताको मूल्य रु.१ हजार ७८१.१० पुगेको छ । कम्पनीको शेयरमूल्य प्रतिकित्तामा रु.१६१.९० ले बढेको हो ।
मार्केट डेपमा कम्पनीको ७ हजार २४० कित्ता शेयर खदिरमाग भएको छ भने २४ कित्ता शेयर बिक्रीमाग भएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *