२०८१ जेठ ११ गते | 25th of May 2024

ललितपुरमा ५ दिन दोस्रो डोज खोप दिइने

ललितपुरमा ५ दिन दोस्रो डोज खोप दिइने
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ७:४८

ललितपुर महानगरपालिकाका १२ देखि १७ वर्षसम्मका किशोरकिशोरीलाई माघ २० गतेदेखि कोभिड–१९ विरुद्धको फाइजर खोपको दोस्रो डोज दिइँदैछ । महानगरले सोमबार सूचना जारी गर्दै महानगरपालिका यसअघि खोप लगाइएका विद्यालयहरुबाट माघ २०, २१, २३, २४ र २५ गते दोस्रो डोज फाइजर खोप दिइने जानकारी दिएको छ । महानगरले वडा अनुसार खोप दिने मिति छुट्याएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *