२०८१ जेठ ११ गते | 25th of May 2024

क्यानद्वारा जनरल म्यानेजरको दरखास्त आह्वान

क्यानद्वारा जनरल म्यानेजरको दरखास्त आह्वान
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ८:१५

नेपाल क्रिकेट संघ (क्यान) ले जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको छ । क्यानले मंगलबार एक सूचना जारी गर्दै क्यानको जनरल म्यानेजर पदका लागि दरखास्त आह्वान गरेको हो ।
जनरल म्यानेजर रौनक मल्लको कार्यकाल सकिएपछि क्यानले नयाँ नियुक्तिको लागि प्रक्रिया अघि बढाएको हो ।
एक वर्षका लागि नियुक्त भएका मल्लको कार्यकाल डिसेम्बरमा सकिएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *