२०८१ जेठ ५ गते | 18th of May 2024

भारतमा अब डिजिटल विश्वविद्यालय खुल्ने

भारतमा अब डिजिटल विश्वविद्यालय खुल्ने
Sanchar_np प्रकाशित: २०७८ माघ १८ गते ९:०३

भारतमा अब डिजिटल विश्वविद्यालय बन्ने भएको छ । मंगलबार भारतकी अर्थमन्त्री निर्मला सीतारमणले संसदमा केन्द्रीय बजेट प्रस्तुत गर्दै यस्तो घोषणा गरेकी हुन । यस बजेटमा कृषि, किसान, स्वास्थ्य, शिक्षा, पूर्वाधारलगायत सबै क्षेत्रका लागि केही न केही त थियो ।
यस पटक सरकारले ई–शिक्षा सुरु गरेको उनले भाषणमा बनाएकी छिन । उनले बजेटमा डिजिटल शिक्षाको प्रवर्द्धन गर्दै ‘कक्षा १ टिभि च्यानल’ १२ बाट बढाएर २ सय पु¥याउने घोषणा गरेकी छिन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *