२०८१ जेठ ११ गते | 25th of May 2024

२६ माघमा इमर्जिङ नेपालको आईपीओ निष्कासन

२६ माघमा इमर्जिङ नेपालको आईपीओ निष्कासन
Sanchar_np प्रकाशित: २०७८ माघ १९ गते ५:३१

इमर्जिङ नेपाल लिमिटेडले आगामी २६ माघदेखि आईपीओ निष्कासन गर्ने भएको छ ।
कम्पनीले प्रति साधारण सेयर एक सय रुपैयाँका दरले ५ लाख ५५ हजार ६०० कित्तामध्ये २ प्रतिशत अर्थात् ११ हजार ११२ कित्ता सेयर कर्मचारीका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अथाएत् २७ हजार ७८० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्याइएको छ ।
बाँकी रहेको ५ लाख १६ हजार ७०८ कित्ता सेयर सर्वसाधारणका लागि निष्कासन गर्न लागिएको हो । कम्पनीको आईपीओ निष्कासन माघ २६ गते भइ छिटोमा फागनु १ गते र ढिलोमा फागुन ११ गते बन्द हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *