२०८१ असार १ गते | 14th of June 2024

पोखरामा भारी असिना पानी (तस्बिरहरू)

पोखरामा भारी असिना पानी (तस्बिरहरू)
Sanchar_np प्रकाशित: २०७८ फागुन ८ गते १०:१७

पोखरामा आइतबार दिउँसो ठूलो असिना पानी परेको छ। असिनाले पोखराका सडक सेताम्य देखिएका छन् । प्रि–मनसुन अवधिमा नेपालमा पहाडी क्षेत्रमा हावाहुरीसँगै असिना पानी पर्ने गर्छ।
तस्बिरहरू :

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *