२०८१ असार ३१ गते | 15th of July 2024

प्रभु लाइफले चैत ६ गते बोलायो साधारण सभा

प्रभु लाइफले चैत ६ गते बोलायो साधारण सभा
Sanchar_np प्रकाशित: २०७८ फागुन १० गते ५:४८

प्रभु लाइफ इन्स्योरेन्स लिमिटेडले चैत ६ गते चौथो वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीको फागुन ९ गतेको सञ्चालक समितिको बैठकले विहान १० बजे होटल रेडीसन, लाजिम्पाट, काठमाडौंमा सभा गर्ने निर्णय गरेको हो । कम्पनीले नेप्से मार्फत सार्वजनिक गरेको सुचनामा अन्य विवरण भने उपलब्ध छैन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights