२०८० फागुन १४ गते | 26th of February 2024

नाइजेरियामा बोको हरामका कैयौैँ लडाकू मारिएको सेनाको दाबी

नाइजेरियामा बोको हरामका कैयौैँ लडाकू मारिएको सेनाको दाबी
Sanchar_np प्रकाशित: २०७८ फागुन १० गते ८:२०

नाइजेरियाको सेनाले सो सेनाको कारबाहीमा परेर बोको हरामका कैयौँ लडाकूहरु मारिएका बताएको छ ।
त्यहाँका सैनिक अधिकारीले त्यहाँको सेनाले कारबाहीका क्रममा परेर त्यहाँको उत्तरपूर्वी राज्य आदाम्बामा ती लडाकू मारिएको बताएका छन् ।
सोमबार कारबाहीका क्रममा मारिएका ती लडाकूहरु के कतिजना हुन् भन्ने बारेमा भने केही बताइएको छैन ।
–सिन्ह्वा

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *