२०८१ असार ३१ गते | 15th of July 2024

भक्तपुरबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ

भक्तपुरबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ
Sanchar_np प्रकाशित: २०७८ फागुन १० गते १०:२७

भक्तपुरको सानोठिमी क्षेत्रबाट चिनियाँ नागरिकसहित ८१ जना पक्राउ परेका छन् । भक्तपुर प्रहरी परिसरको टोलीले मंगलबार छापा मारेर उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेका सबैलाई प्रहरी वृत्त भक्तपुरमा राखिएको छ ।

यसअघि पनि मध्यबानेश्वर क्षेत्रबाट चिनियाँ नागरिकसहित ३७ जना पक्राउ परेका थिए ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights