२०८१ असार ३१ गते | 15th of July 2024

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता

सन्दीपले दिलाए नेपाललाई दोस्रो सफलता
Sanchar_np प्रकाशित: २०७८ फागुन १० गते १०:४०

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत युएईविरुद्ध नेपाललाई दोस्रो सफलता हात परेको छ ।

ओमानमा जारी खेलको आठौं ओभरमा नेपालले विकेट लिन सफल भएको हो ।

सन्दिप लामिछानेले नेपाललाई दोस्रो विकेट दिलाए ।

सन्दीपले युएईका हार्डहिटर भृत्या अरविन्दको महत्वपूर्ण विकेट लिए ।

अरविन्दले २३ बल खेल्दै ४६ रन बनाए । उनले ५ चौका र ३ छक्का हिर्काए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights