२०८० फागुन ११ गते | 23rd of February 2024

सुनको मूल्य ९९ हजार पुग्यो

सुनको मूल्य ९९ हजार पुग्यो
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ६:०४

आज सुन– चाँदीको मूल्य बढेको छ।

बिहीबार सुन प्रतितोला ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ। त्यसैगरी, आज चाँदी प्रतितोला १३ सय ५५ रुपैयाँमा कारोबार भइरहेको छ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो सुन प्रतितोला ९६ हजार पाँच सय रुपैयाँमा कारोबार भएको थियो भने चाँदी १३ सय २० रुपैयाँमा कारोबार भएको थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *