२०८१ असार १ गते | 14th of June 2024

एएफसी एसियन कप छनोट : नेपाल समूह ‘ए’ मा

एएफसी एसियन कप छनोट : नेपाल समूह ‘ए’ मा
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ९:०३

एएफसी एसियन कप छनोट अन्तर्गत तेस्रो चरणमा नेपाल समूह ‘ए’ मा परेको छ। एसियन फुटबल कन्फेडेरेसन (एएफसी) ले बिहीबार सार्वजनिक गरेको ड्रमा नेपाल समूह ‘ए’ मा परेको हो ।

नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् । नेपालको समूहको छनोट खेलहरु कुवेतमा आयोजना हुनेछ ।

एएफसीले छनोटमा सहभागी २४ टोलीलाई ६ समूहमा विभाजन गरेको हो । हरेक समूहका शीर्ष टोली र ५ समूहको उत्कृष्ट दोस्रो टोली चीनमा आयोजना हुने एसियन कप २०२३ मा छनोट हुने छन् ।

छनोट खेलहरु जुन ८ देखि १४ सम्म हुनेछ ।

समूह विभाजन – 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *