२०८० फागुन १४ गते | 26th of February 2024

नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप (तस्बिरहरु)

नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारी र प्रहरीबीच झडप (तस्बिरहरु)
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ९:१८

काठमाडौँको नयाँ बानेश्वर क्षेत्रमा एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी र प्रहरीबीच झडप  भएको छ ।

नयाँ बानेश्वर क्षेत्र अहिले तनावग्रस्त छ । प्रदर्शनकारीहरूले प्रहरीमाथि ढुंगा, इँटा, गुलेलीमार्फत प्रहार गरिरहेका छन् भने प्रहरीले उनीहरुमाथि अश्रुँग्यास हानेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *