२०८१ असार १ गते | 14th of June 2024

एमसीसीको पक्षमा मत दिँदैनौं : राप्रपा अध्यक्ष लिङ्देन

एमसीसीको पक्षमा मत दिँदैनौं : राप्रपा अध्यक्ष लिङ्देन
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ९:२२

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपाले एमसीसीको पक्षमा मतदान नगर्ने बताएका छन् ।

संसद भवन परिसरमा पत्रकारहरूसँग कुराकानी गर्दै अध्यक्ष लिङदेनले देश र जनतालाई विभाजित गर्ने सम्झौताको पक्षमा राप्रपा नउभिने बताए ।

‘हामी जनताको चाहनाविपरीत जाँदैनौं । राप्रपाले एमसीसीको पक्षमा मत दिदैन’, लिङदेनले भने ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *