२०८१ असार ३१ गते | 15th of July 2024

भारतिय सेनाले नेपाली सेनालाई दियो १ लाख डोज खोप

भारतिय सेनाले नेपाली सेनालाई दियो १ लाख डोज खोप
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ९:३९

भारतिय सेनाले नेपाली सेनालाई एक लाख डोज खोप उपलब्ध गराएको छ । भारतले कोभिड १९ विरुद्ध प्रयोग हुने एक लाख डोज खोप बिहिबार सेनालाई हस्तान्तरण गरेको हो ।

भारतिय सेनाका लेफ्टिेनेण्ट जर्नेल पिएन अनन्थनारायननले एक लाख डोज भ्याक्सिन नेपाली सेनाका रथी बालकृष्ण कार्कीलाई सैनिक मुख्यालय भद्रकाली पुगेर हस्तान्तरण गरेको भारतिय दूतावासले जनाएको छ ।

भारतिय सेनाले यसअघि पनि भ्याक्सिनका साथै ठुलो मात्रामा स्वास्थ्य सामाग्री नेपाली सेनालाई सहयोग गरेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights