२०८१ साउन ८ गते | 23rd of July 2024

ओमानविरुद्ध नेपाल बलिङमा

ओमानविरुद्ध नेपाल बलिङमा
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ९:४२

आईसीसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत तेस्रो स्थानका लागि आयोजक ओमानविरुद्ध नेपालले बलिङ गर्ने भएको छ ।

अल अमेरात क्रिकेट मैदानमा ओमानले टस जितेर ब्याटिङ गर्ने निर्णय गरेपछि नेपाल बलिङमा उत्रिएको हो ।

सेमिफाइनलमा नेपालले युएई तथा ओमानले आयरल्यान्डविरुद्ध पराजित भएका थिए ।

पराजयसँग नेपाल र ओमान विश्वकप छनोट हुनबाट बञ्चित भएको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights