२०८१ साउन ८ गते | 23rd of July 2024

युक्रेनले रुससँग तोड्यो कूटनीतिक सम्बन्ध

युक्रेनले रुससँग तोड्यो कूटनीतिक सम्बन्ध
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते १०:०५

युक्रेनले रुससँगको कूटनीतिक सम्बन्ध तोडेको घोषणा युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले गरेका छन् ।

बिहीवार बिहान रुसले युक्रेनका विभिन्न भागमा आक्रमण गरेपछि जेलेन्स्कीले यस्तो घोषणा गरेका हुन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights