२०८१ असार ३१ गते | 15th of July 2024

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी घाइते

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारी घाइते
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते १०:३२

एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनको क्रममा एक जना प्रदर्शनकारी घाइते भएका छन् ।
नयाँ बानेश्वरमा एमसीसीविरोध प्रदर्शनकारी र प्रहरीबीच धकेलाधकेल भएको थियो ।
सो क्रममा एक प्रदर्शनकारी घाइते भएका हुन । एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीहरुलाई नियन्त्रणमा लिन प्रहरीलाई मुस्किल परेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights