२०८० फागुन २० गते | 3rd of March 2024

केपी ओली र माधव नेपालसँग चिनियाँ नेताको सम्वाद

केपी ओली र माधव नेपालसँग चिनियाँ नेताको सम्वाद
Sanchar_np प्रकाशित: २०७८ फागुन १२ गते ११:४०

चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का नेताहरुले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग सम्वाद गरेका छन् ।

एमाले अध्यक्ष ओलीसँग विदेश विभाग प्रमुख सङ ताओ र एकीकृत समाजवादीका अध्यक्ष नेपालसँग विदेश विभाग उपप्रमुख चेन झाओले भिडियो सम्वाद गरेका छन् । भिडियो सम्वादका क्रममा नेपाल चीन सम्बन्धबारे कुराकानी भएको चिनियाँ कम्युनिष्ट पार्टीले जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *