२०८० फागुन ११ गते | 23rd of February 2024

लेस्टर अन्तिम १६ मा

लेस्टर अन्तिम १६ मा
Sanchar_np प्रकाशित: २०७८ फागुन १३ गते ६:२०

इंग्लिस क्लब लेस्टर सिटी युरोपा कन्फरेन्स लिगको अन्तिम १६ मा प्रवेश गरेको छ ।

बिहीबार राति अन्तिम ३२ को दोस्रो लेगमा डेनिस क्लब रान्डर्सलाई ३–१ लाई हराउँदै समग्रमा ७–२ को जितसहित लेस्टरले अन्तिमम १६ मा स्थान बनाएको हो ।

लेस्टरलाई जित दिलाउन जेम्स म्याडिसनले दुई गोल गरे । हार्भे बर्नेसले एक गोल थपे ।

रान्डर्सका स्टेफेन ओडेले एक गोल फर्काए । पहिलो लेगमा लेस्टरले ४–१ को जित निकालेको थियो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *