२०८१ असार १ गते | 14th of June 2024

गृहले पासपोर्ट र भिसाबिना जहाजमा प्रवेश गरेको घटनामा थाल्यो छानविन

Sanchar_np प्रकाशित: २०७८ फागुन १३ गते ८:३४

गृहमन्त्रालयले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा पासपोर्ट र भिसाबिना एक युवक प्रवेश गरेको घटनाबारे छानविन गर्न समिति गठन गरेको छ ।
उक्त घटनाको छानविन गर्न अध्यागमन विभागका महानिर्देशकको संयोजकत्वमा ९ सदस्यीय छानविन समिति गठन गरेको गृहमन्त्रालयका सहसचिव तथा प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिए।

समितिलाई सात दिनभित्र प्रतिवेदन बुझाउन पनि भनिएको छ।
सोमबार विमानस्थलको सुरक्षा घेरा तोड्दै कतारको दोहा उड्न लागेको नेपाल वायुसेवा निगमको विमानमा पासपोर्ट र भिसाबिना ती व्यक्ति छिरेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *