२०८० फागुन २० गते | 3rd of March 2024

युक्रेनको राजधानी कीभमा गोली हानाहानको आवाज

युक्रेनको राजधानी कीभमा गोली हानाहानको आवाज
Sanchar_np प्रकाशित: २०७८ फागुन १३ गते ९:२९

रुसले युक्रेनमाथि सैन्य कारवाही जारी जारी राख्दा युक्रेनको राजधानी कीभमा गोली हानाहानका आवाज सुनिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

बीबीसीलेपत्रकार क्रिस्टो ग्रोजेभले सार्वजनिक गरेको गोली हानाहानको अडियो सहितको भिडिओ सहित कीभमा हानाहानको आबाज सुनिएको जनाएको छ।

बीबीसीका पत्रकार पोल एडम्सले समेत कीभमा गोली हानाहानको आवाज सुनेको जनाएको बीबीसीको समाचारमा उल्लेख छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *