२०८० फागुन २० गते | 3rd of March 2024

च्याम्पियन्स लिगको फाइनल खेल पेरिसमा हुने

च्याम्पियन्स लिगको फाइनल खेल पेरिसमा हुने
Sanchar_np प्रकाशित: २०७८ फागुन १३ गते १०:४३

च्याम्पियन्स लिग फुटबलको फाइनल पेरिसमा हुने भएको छ ।

रुसले युक्रेनमाथि आक्रमण थालेपछि बढेको तनावसँगै यूईएफएले च्याम्पियन्स लिगको फाइनल रुसको सेन्ट पिटरबर्गको साटो फ्रान्सको पेरिसमा खेलाउने निर्णय गरेको हो । च्याम्पियन्स लिगको फाइनल मे २८ मा हुनेछ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *