२०८० फागुन २० गते | 3rd of March 2024

यो साता नेपाली बजार सुनको मूल्य १४०० ले बढ्यो, कतिमा हुँदैछ कारोबार?

यो साता नेपाली बजार सुनको मूल्य १४०० ले बढ्यो, कतिमा हुँदैछ कारोबार?
Sanchar_np प्रकाशित: २०७८ फागुन १४ गते ५:४३

यो साता नेपाली बजार सुनको मूल्य १४०० रुपैयाँले बढेको छ ।

गत आइतबार प्रतितोला ९६ हजार ६०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य हिजो शुक्रबारसम्म आइपुग्दा ९८ हजार रुपैयाँ पुगेको सुनचाँदी व्यवसाय महासङ्घले जनाएको छ । अहिले पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

यस्तै चाँदी प्रतितोला १ हजार ३३५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *