२०८१ असार ३१ गते | 15th of July 2024

माधव नेपालद्वारा आज पनि संसद बैठक रोक्ने प्रस्ताव, प्रधानमन्त्रीद्वारा अस्वीकार

माधव नेपालद्वारा आज पनि संसद बैठक रोक्ने प्रस्ताव, प्रधानमन्त्रीद्वारा अस्वीकार
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ५:४९

सत्तारुढ गठबन्धनको बैठक चलिरहेका बेला नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल बालुवाटारबाट बाहिरिएका छन् ।

बैठकमा नेपालले आफ्नो पार्टीमा निर्णय नभइसकेको भन्दै आजको संसद बैठक पनि रोक्न आग्रह गरेका थिए । तर, प्रधानमन्त्री शेरवहादुर देउवाले नेपालको आग्रह अश्वीकार गरेका छन् ।

नेपाल स्थायी कमिटी बैठकका लागि बाहिरिएका हुन् । नेपाल बाहिरिए लगत्तै सत्ता गठबन्धनको बैठक पनि केहीबेरमै टुंगिएको छ । व्याख्यात्मक टिप्पणीसहित एमसीसी अनुमोदन गर्ने निर्णय माओवादीको मात्र भएको भन्दै नेपालले पार्टीमा छलफल गर्न बाँकी रहेका बताएका छन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights