२०८० फागुन ११ गते | 23rd of February 2024

राष्ट्र उत्थान लघुवित्तद्वारा शेयर रजिष्ट्रार नियुक्त

राष्ट्र उत्थान लघुवित्तद्वारा शेयर रजिष्ट्रार नियुक्त
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ५:५१

राष्ट्र उत्थान लघुवित्तले शेयर रजिष्टार नियुक्त गरेको छ । लघुवित्तले शेयर रजिष्ट्रारमा एनआइबिएल एस क्यापिटल लाई नियुक्त गरेको हो ।

अब लघुवित्तको शेयर रजिष्टारको काम एनआइबिएल एस क्यापिटल मार्फत हुने भएको छ ।

अब राष्ट्र उत्थान लघुवित्तको शेयरसम्बन्धी कारोबारको रेकर्ड राख्ने, दाखिला खारेज, नामसारी, सेयर अद्यावधिक राख्ने लगायतका सम्पूर्ण कार्यहरु एनआइबिएल एस क्यापिटले गर्नेछ । यसले केही समय पहिले मात्रै आईपीओ जारी गरेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *