२०८१ असार ३१ गते | 15th of July 2024

नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारीद्वारा प्रहरीमाथि लाठी प्रहार

नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शनकारीद्वारा प्रहरीमाथि लाठी प्रहार
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते ९:०८

अमेरिकी सहयोग परियोजना (एमसीसी) को विरोध प्रदर्शनले काठमाडौंको नयाँ बानेश्वर क्षेत्र तनाबग्रस्त बनेको छ ।

एमसीसीको विरोध प्रदर्शनमा उत्रिएका प्रदर्शनकारीले निषेधित क्षेत्र तोड्ने प्रयास गर्दै प्रहरीमाथि लाठी प्रहार गरिरहेका छन् । प्रहरीले प्रदर्शनकारीहरुलाई निषेधित क्षेत्र तोड्न दिएको छैन । अरु दिनको तुलनामा आज सुरक्षा व्यवस्था कडा पारिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights