२०८१ असार १ गते | 14th of June 2024

पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आदेश

पल शाहलाई ७ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अदालतको आदेश
Sanchar_np प्रकाशित: २०७८ फागुन १५ गते १०:२५

तनहुँ जिल्ला अदालतले नायक पल शाहलाई जबर्जस्ती करणी सम्बन्धी मुद्धामा हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थप भएको छ ।अदालतले शाहमाथि अनुसन्धानका लागि ७ दिन हिरासतमा राख्न म्याद थप गरेको हो ।

शाह आइतबार जिल्ला प्रहरी कार्यालयमा उपस्थित भएपछि उनलाई म्याद थपका लागि अदालत लगिएको थियो । एक नाबालिकाले गत फागुन ११ गते शाहविरुद्ध जाहेरी दिएकी थिइन् ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *