२०८१ असार १ गते | 14th of June 2024

नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै

नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दै
Sanchar_np प्रकाशित: २०७८ फागुन १६ गते ८:३०

नेपाली कांग्रेसले पत्रकार सम्मेलन गर्दैछ । दिउँसोे ३ बजे केन्दीय कार्यालय सानेपामा पत्रकार सम्मेलन गर्न लागेको पार्टी कार्यालयका मुख्यसचिव कृष्ण प्रसाद पौडेलले जानकारी दिए ।

सम्मेलनमा पार्टी प्रवक्ता प्रकाशशरण महतले समसामयिक विषयमा जानकारी दिने पौडेल बताए । अमेरिकी परियोजना एमसीसी अनुमोदनको भोलिपल्ट कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *