२०८१ असार १ गते | 14th of June 2024

मध्यरातमा मोबाइल पसल फोरेर चोरी गर्ने २ जना पक्राउ

मध्यरातमा मोबाइल पसल फोरेर चोरी गर्ने २ जना पक्राउ
Sanchar_np प्रकाशित: २०७८ फागुन १८ गते ११:०१

काठमाडौं महानगरपालिका–४ विशालनगरमा रहेको एक मोबाइल पसल मध्यरातमा फोरेर चोरी गर्ने समूहका दुई जनालाई प्रहरीले‍ पक्राउ गरेको छ । सुरज इलेक्ट्रोनिक्स मोबाइल पसलको पछाडिबाट फुटाई १६ लाख १२ हजार ५ सय रुपैयाँ बराबरको मोबाइल चोरी भएको थियो ।

पक्राउ पर्नेमा गोरखाको गण्डकी नगरपालिका–५ स्थायी घर भई २४ वर्षीय सुरेश गिरी र बाँकेको बुढानिलकण्ठ बस्ने २२ वर्षीय गणेश क्षेत्री रहेका छन् । उनीहरुको साथबाट ८ थान सिल प्याक मोबाइल, ५ थान पुराना मोबाइल र ६ थान स्मार्ट घडीसहितका सामानहरु छन्।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *