२०८१ असार १ गते | 14th of June 2024

छिमेकीको आक्रमणले देश छोड्नु पर्दाको पिडा (तस्बिरहरू)

छिमेकीको आक्रमणले देश छोड्नु पर्दाको पिडा (तस्बिरहरू)
Sanchar_np प्रकाशित: २०७८ फागुन १९ गते ६:१४

रूसले छिमेकी युक्रेनमाथि आक्रमण गरेको बिहीबार आठौं दिन पुगेको छ। रूसी सैनिकहरूले जमिन र आकाश दुबैतिरबाट युक्रेनका ठाउँ ठाउँमा आक्रमण गरिरहेका छन्। अहिलेसम्म सयौं मानिसहरूको मृत्यु भएको छ। कति मानिसले ज्यान गुमाए भन्ने विस्तृत विवरण आउन बाँकी छ।

रूसी आक्रमणपछि १० लाख युक्रेनीले मुलुक छोडेको संयुक्त राष्ट्रसंघको शरणार्थीसम्बन्धी उच्च आयुक्तको कार्यालयले जानकारी दिएको छ।बालबच्चा, बुढाबुढीसहित युक्रेनीहरू विभिन्न माध्यमबाट देश छोडिरहेका छन्। उनीहरूलाई छिमेकी पोल्यान्डसहित युरोपका विभिन्न मुलुकले शरण दिएका छन्।

 

 

 

 

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *