२०८१ असार १ गते | 14th of June 2024

स्कटल्याण्डविरुद्धको खेल स्थगित गर्न युक्रेनको आग्रह

स्कटल्याण्डविरुद्धको खेल स्थगित गर्न युक्रेनको आग्रह
Sanchar_np प्रकाशित: २०७८ फागुन २० गते ६:२७

युक्रेनले विश्वकप छनोट अन्तर्गत स्कटल्याण्डविरुद्ध प्ले अफ सेमिफाइनल खेल स्थगित गर्न आग्रह गरेको छ। युक्रेन र स्कटल्याण्डबीचको खेल मार्च २४ हुने तालिका रहेका छ ।

यस खेल विजेताले वेल्स र अष्ट्रियासँग खेल्ने तालिका रहेको छ । तर, रुसले आक्रमण जारी राखेपछि युक्रेनमा हाल फुटबल गतिविधि बन्द गरिएको छ ।

फिफाले युएईएफए र स्कटल्याण्डसँग छलफल गरेर उचित निर्णय लिने जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *