२०८१ असार १ गते | 14th of June 2024

पार्टीले टिकट दिए फेरि महानगर प्रमुखमा उठ्छु : विद्यासुन्दर शाक्य

पार्टीले टिकट दिए फेरि महानगर प्रमुखमा उठ्छु  : विद्यासुन्दर शाक्य
Sanchar_np प्रकाशित: २०७८ फागुन २० गते ९:४९

काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले पार्टीले टिकट दिए फेरि महानगर प्रमुखमा उम्मेदवारी दिने बताएका छन् । मेयर शाक्यले पार्टीले पार्टीले टिकट दिए महानगर प्रमुखमा उम्मेदवारी दिने तर प्रदेश र केन्द्रमा चुनाव नलड्ने बताए ।

शुक्रबार नेपाल पत्रकार महासंघ उपत्यका प्रदेश समितिद्वारा आयोजित महानगर र मिडियाको भूमिका विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘पार्टीले मेयरमा फेरि उठनुस भन्यो भने भने उम्मेदवारी दिन्छु तर प्रदेश र केन्द्रमा भने चुनाव लड्दिन ।’

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *