२०८१ असार १ गते | 14th of June 2024

युक्रेनलाई हतियार आपूर्ति गर्न हंगेरीले लगायो प्रतिबन्ध

युक्रेनलाई हतियार आपूर्ति गर्न हंगेरीले लगायो प्रतिबन्ध
Sanchar_np प्रकाशित: २०७८ फागुन २३ गते ११:४४

हंगेरीले युक्रेनलाई हतियार उपलब्ध गराउनमा प्रतिबन्ध लगाउने निर्देशन जारी गरेको छ । युक्रेनको छिमेकी मुलुक हंगेरीको निर्णय पोल्यान्ड, बुल्गेरिया र स्लोभाकियाको त्यस्तै किसिमको निर्णयपछि आएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *