२०८१ असार १ गते | 14th of June 2024

आक्रमणपछि पहिलोपटक जेलेन्स्कीले किएभस्थित कार्यालयमा खिचे भिडियो सेल्फी

आक्रमणपछि पहिलोपटक जेलेन्स्कीले किएभस्थित कार्यालयमा खिचे भिडियो सेल्फी
Sanchar_np प्रकाशित: २०७८ फागुन २४ गते ९:५७

युक्रेनका राष्ट्रपति भोलोदीमीर जेलेन्स्कीले राजधानी किएभमा रहेको आफ्नो कार्यालयमा खिचेको सेल्फी भिडियो सार्वजनिक गरेका छन् ।रुसले युक्रेनमाथि आक्रमण गरेपछि पहिलोपटक त्यस कार्यालयमा जेलेन्स्कीले भिडियो बनाएका हुन् ।

आफू किएभमै बसिरहने र कसैसँग पनि नडराउने उनले भिडियोमा बताएका छन् ।

 बीबीसी

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *