२०८१ असार १ गते | 14th of June 2024

निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु

निर्वाचन आयोगको आह्वानमा सर्वदलीय बैठक सुरु
Sanchar_np प्रकाशित: २०७८ फागुन २७ गते ६:३२

स्थानीय तहको निर्वाचन सम्बन्धी छलफलका लागि निर्वाचन आयोगले आह्वान गरेको सर्वदलीय बैठक आयोग कार्यालयमा सुरु भएको छ । आयोगले बोलाएको बैठकमा राष्ट्रिय र अन्य साना दल सहभागी छन् ।

बैठकमा स्थानीय तह निर्वाचनबारे छलफल हुने छ। आयोगले छाप्ने हरियो रङको मतपत्रबारे प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले प्रश्न उठाएकाले यसबारे पनि छलफल हुनेछ । यद्यपि आयोगले यसअघि नै प्राविधिक सहजताका लागि हरियो मतपत्र छाप्ने निर्णय गरेको स्पष्ट पारिसकेको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *