२०८१ असार १ गते | 14th of June 2024

डर्टमण्डको साँघुरो जित

डर्टमण्डको साँघुरो जित
Sanchar_np प्रकाशित: २०७८ फागुन ३० गते ६:३१

काठमाडौं। जर्मन बुन्डेसलिगा फुटबलमा बोरुसिया डर्टमण्डले साँघुरो जित निकालेको छ । आइतबार राति भएको खेलमा डर्टमण्डले अर्मिनियालाई १-० गोल अन्तरले हराएको हो ।

डर्टमण्डको जितमा मारिउस उल्फले निर्णायक गोल गरे । उनले खेलको २१ औं मिनेटमा गोल गरेका थिए ।

जितसँगै डर्टमण्डले २५ खेलमा ५३ अंक जोडेको छ । डर्टमण्ड दोस्रो स्थानमा रहेको छ ।

आर्मिनिया २५ अंक जोडेर १५ औं स्थानमा रहेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *