२०८१ असार १ गते | 14th of June 2024

कोरोना अपडेट: पछिल्लो २४ घण्टामा ५८ जना संक्रमित

कोरोना अपडेट:  पछिल्लो २४ घण्टामा ५८ जना संक्रमित
Sanchar_np प्रकाशित: २०७८ फागुन ३० गते ११:१७

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। सोमबार स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार ५ हजार ४ सय १८ जनामा गरिएको परीक्षणका क्रममा ५८ जनामा संक्रमण देखिएको हो।

मन्त्रालयका अनुसार १४८ जना कोरवना संक्रमणमुक्त भएका छन् भने मृत्यु शून्य रहेको छ। सक्रिय संक्रमितको संख्या ४ हजार ८ सय १९ रहेको मन्त्रालयले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *