२०८१ असार १ गते | 14th of June 2024

एमालेको सचिवालय बैठक सुरू

एमालेको सचिवालय बैठक सुरू
Sanchar_np प्रकाशित: २०७८ चैत १ गते १०:३६

काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक सरू भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा बैठक सुरू भएको हो ।

बैठकमा केन्द्रीय कमिटी बैठकका एजेण्डा तय गर्ने बुझिएको छ । एमालेले चुनावी रणनीति बनाउन चैत ७ गते पोलिटब्युरो, ८–९ मा केन्द्रीय कमिटी र १४ चैतमा स्थायी समितिको बैठक बोलाएको छ ।

एमालेले स्थानीय तह चुनावकेन्द्रित तयारी गरिरहेको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *