२०८१ असार १ गते | 14th of June 2024

कोरोना अपडेट: २४ घण्टामा ८३ संक्रमित थपिए, १३० जना संक्रमणमुक्त

कोरोना अपडेट: २४ घण्टामा ८३ संक्रमित थपिए, १३० जना संक्रमणमुक्त
Sanchar_np प्रकाशित: २०७८ चैत १ गते १०:५७

काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ८३ जना कोभिड–१९ संक्रमित थपिएका छन् । सात हजार ८८४ वटा स्वाब नमुनाको परीक्षण गर्दा सो संख्यामा संक्रमण पुष्टि भएको हो ।

यो अवधिमा देशभर १३० जना संक्रमणमुक्त भएका छन् । हाल देशभर कोरोनाका सक्रिय संक्रमितको संख्या चार हजार ७४६ छ ।

पछिल्लो २४ घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु पुष्टि नभएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलयले मंगलबार जनाएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *