२०८१ असार १ गते | 14th of June 2024

२३ ग्राम ब्राउन सुगरसहित झापाबाट एक पक्राउ

२३ ग्राम ब्राउन सुगरसहित झापाबाट एक पक्राउ
Sanchar_np प्रकाशित: २०७८ चैत १ गते ११:०३

झापाबाट प्रहरीले ब्राउन सुगरसहित एक जनालाई पक्राउ गरेको छ। मंगलबार धनकुटा पाख्रिवास नगरपालिका–३ का ३३ वर्षीया विनोद घिमिरेलाई पक्राउ गरेको प्रदेश–१ प्रहरी कार्यालय विराटनगरले जानकारी दिएको छ।

प्रहरीका अनुसार घिमिरेलाई शंका लागि चेक गर्दा उनको साथबाट २३ ग्राम ब्राउन सुगर भेटिएको हो। घिमिरे भारतबाट नेपाल आउँदै थिए।

इलाका प्रहरी कार्यालय काँकरभिट्टाले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *