२०८१ असार १ गते | 14th of June 2024

नेपाललाई सन्दीपले दिलाए पाँचौ सफलता

नेपाललाई सन्दीपले दिलाए पाँचौ सफलता
Sanchar_np प्रकाशित: २०७८ चैत ४ गते ८:१०

काठमाडौं : आईसीसी क्रिकेट विश्वकप लिग टू अन्तर्गत एकदिवसीय सिरिजमा युएईसँग टस हारेर बलिङमा रहेको नेपालका लागि सन्दीप लामिछानेले पाँचौ विकेट लिएका छन्।

उनले युएईका चुनडानगपोयली रिजवानको विकेट लिएका हुन्। ताजा अवस्थामा युएई ३७ ओभर खेल्दै १३२ रनमा रहेको छ।

नेपालका लागि सोमपाल कामीले व्यक्तिगत ३ विकेट लिएका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *