२०८१ असार १ गते | 14th of June 2024

युद्धले प्रभावित युक्रेनी बालबालिकालाई फेडेररको आर्थिक सहयोग

युद्धले प्रभावित युक्रेनी बालबालिकालाई फेडेररको आर्थिक सहयोग
Sanchar_np प्रकाशित: २०७८ चैत ५ गते ६:१९

काठमाडौं । स्विस टेनिस स्टार रोजर फेडेररले युद्धले प्रभावित युक्रेनका बालबालिकाका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् ।

फेडेररले एक विज्ञप्ति निकाल्दै युद्धबाट प्रभावित बनेका युक्रेनी बालबालिकाका लागि ५ लाख अमेरिकी डलर सहयोगको घोषणा गरेका छन् ।

रुसले गत महिनाबाट सुरु गरेको आक्रमणको कारण युक्रेनका तीन मिलियन मनिस प्रभावित भएका छन् । जसमा अधिकासं बालबालिका रहेको यूएनले जनाएको छ ।

पूर्व विश्व नम्बर एक फेडेररले आफ्नो फाउन्डेसनबाट उक्त सहयोगको घोषणा गरेका हुन् ।

यस अघि स्पेनिस क्लब रियल मड्रिडले युद्धबाट प्रभावितका लागि एक मिलियन युरो सहयोगको घोषणा गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *