२०८१ जेठ ५ गते | 18th of May 2024

नेपाली क्रिकेटका विषयमा राखेप सदस्य सचिवले आईसीसी प्रतिनिधिसँग छलफल गर्दै

नेपाली क्रिकेटका विषयमा राखेप सदस्य सचिवले आईसीसी प्रतिनिधिसँग छलफल गर्दै
Sanchar_np प्रकाशित: २०७९ पुष २१ गते ८:२४

काठमाडौं । नेपाल टी-२० लिग सहित नेपाली क्रिकेटका विभिन्न विषयमा राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंकलाल घिसिङले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिलको टोलीसँग छलफल गर्दैछन् ।

९ पुसमा त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुरु भएको नेपाल टी-२० लिगमा श्रम स्वीकृति नलिएका विदेशी खेलाडी खेलाइएको, स्पट फिक्सिङको आरोप लागेको र प्रतियोगिताको व्यवस्थापक पक्ष सम्पर्कविहीन भएको विषयमा राखेप सदस्य सचिव घिसिङले आईसीसीसंग छलफल गर्न लागेका स्रोतले बताएको छ ।

छलफल बिहीबार दिउँसो २ बजे आयोजना गरिएको छ ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *