२०८१ असार ३१ गते | 15th of July 2024

आजको विदेशी मुद्राको विनिमय दर

आजको विदेशी मुद्राको विनिमय दर
Sanchar_np प्रकाशित: २०८१ जेठ ३१ गते ११:०५

काठमाडौं। नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार भारतीय रुपैयाँ एक सयको खरिद दर १६० रुपैयाँ रहेको छ भने बिक्री दर १६० रुपैयाँ १५ पैसा रहेको छ।

अमेरिकी डलर एकको खरिद दर १३३ रुपैयाँ ३८ पैसा रहेको छ भने बिक्री दर १३३ रुपैयाँ ९८ पैसा रहेको छ। युरो एकको खरिद दर १४३ रुपैयाँ ५२ पैसा रहेको छ भने बिक्री दर १४४ रुपैयाँ १६ पैसा रहेको छ।

आज पाउन्ड स्टर्लिङ एकको खरिद दर १७० रुपैयाँ १६ पैसा रहेको छ भने बिक्री दर १७० रुपैयाँ ९२ पैसा रहेको छ। कतारी रियाल एकको खरिद दर ३६ रुपैयाँ ५८ पैसा रहेको छ भने बिक्री दर ३६ रुपैयाँ ७४ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ।

आजको लागि अस्ट्रेलियन डलर १ को खरिददर ८८ रुपैयाँ २१ पैसा र बिक्रीदर ८८ रुपैयाँ ६१ पैसा निर्धारण भएको छ। हिजो अस्ट्रेलियन डलर १ को खरिददर ८७ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८८ रुपैयाँ ३७ पैसा थियो।

आजको लागि कुवेती दिनार १ को खरिददर ४३५ रुपैयाँ ०६ पैसा र बिक्रीदर ४३७ रुपैयाँ ०१ पैसा निर्धारण भएको छ। हिजो कुवेती दिनार १ को खरिददर ४३४ रुपैयाँ ९३ पैसा र बिक्रीदर ४३६ रुपैयाँ ८८ पैसा थियो।

त्यसैगरी आजको लागि बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८४ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४३ पैसा निर्धारण भएको छ। हिजो बहराइन दिनारको खरिददर ३५३ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३५५ रुपैयाँ ४८ पैसा थियो।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights