२०८१ असार ३१ गते | 15th of July 2024

आज के भयो सुनचाँदीको मूल्य?

आज के भयो सुनचाँदीको मूल्य?
Sanchar_np प्रकाशित: २०८१ जेठ ३१ गते ११:०७

काठमाडौं। नेपाली बजारमा बिहीबार सुनको मूल्यमा स्थिरता छाएको छ।

बुधबार प्रतितोला छापावाला सुनको मूल्य १ लाख ४१ हजार ६ सय रहेको थियो। आज पनि सोही मूल्य कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। त्यस्तै आज तेजावी सुनको मूल्य १ लाख ४० हजार ९ सय रहेको छ।

महासंघका अनुसार आज चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले गिरावट आएको छ। हिजो चाँदीको मूल्य १ हजार ८ सय २० रहेकोमा आज मूल्य गिरावट आइ १ हजार ८ सय १० कायम भइ कारोबार भइरहेको महासंघले जनाएको छ।

 

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights