२०८१ असार ३१ गते | 14th of July 2024

राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक

राप्रपाले बोलायो केन्द्रीय पदाधिकारी बैठक
Sanchar_np प्रकाशित: २०८१ असार १९ गते ११:०६

काठमाडौं। राप्रपाले केन्द्रीय पदाधिकारीको बैठक बोलाएको छ।

कांग्रेस–एमालेबीच नयाँ गठबन्धन बनाएपछि परिवर्तित राजनीतिक परिस्थितिका सन्दर्भमा समीक्षा गर्न र पार्टीको धारणा तय गर्न केन्द्रीय पदाधिकारी बैठक बोलाएको राप्रपा प्रवक्ता मोहनकुमार श्रेष्ठले जानकारी दिएका छन्।

बैठक आज दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बस्ने प्रवक्ता श्रेष्ठले जानकारी दिए।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights