२०८१ असार ३० गते | 13th of July 2024

कांग्रेस–एमाले गठबन्धनप्रति बालेनको व्यङ्ग्य– ‘काले काले मिलेर खाऊँ भाले!’

कांग्रेस–एमाले गठबन्धनप्रति बालेनको व्यङ्ग्य– ‘काले काले मिलेर खाऊँ भाले!’
Sanchar_np प्रकाशित: २०८१ असार १९ गते ११:१२

काठमाडौं। काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले कांग्रेस–एमालेको नयाँ गठबन्धनप्रति व्यङ्ग्य गरेका छन्।

मङ्गलबार बिहान सामाजिक सञ्जालमार्फत उनले नयाँ सत्ता समीकरणको तयारीमा रहेका एमाले अध्यक्ष केपी ओली र कांग्रेस सभापति शेरबहादुर देउवालाई व्यङ्ग्य गरेका हुन्।

‘यो समय गिरीबन्धु चियाको हो,’ बालेनले सामाजिक सञ्जालमा दुई नेताको तस्बिर पोस्ट गर्दै लेखेका छन्, ‘काले काले मिलेर खाऊँ भाले!’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights