२०८१ असार ३१ गते | 14th of July 2024

नेप्सेमा दोस्रो सर्किट: ४० मिनेटलाई कारोबार बन्द, आज मात्रै बजार १०२.६८ अंकले बढ्यो

नेप्सेमा दोस्रो सर्किट: ४० मिनेटलाई कारोबार बन्द, आज मात्रै बजार १०२.६८ अंकले बढ्यो
Sanchar_np प्रकाशित: २०८१ असार १९ गते ११:३३

काठमाडौं। नेप्से परिसूचकमा फेरि दोस्रो पटक सर्किट लागेको छ। अहिले बजार ५ प्रतिशतले बढेर बन्द भएको हो। नेप्से अब ४० मिनेटलाई बन्द हुनेछ। दोस्रो सर्किट ११ बजेर २१ मिनेट ३९ सेकेन्टमा बन्द भएको हो।

नेप्से ​परिसूचक १०२.६८ अंकलले बढेर २१५६.०७ मा बन्द भएको छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights