२०८१ असार ३१ गते | 14th of July 2024

बेँसीसहर–चामे सडकको लमजुङ खण्ड खुल्यो

बेँसीसहर–चामे सडकको लमजुङ खण्ड खुल्यो
*9?0K2G !A.M0G,G8@890 8! 50A&M' 2.A, o 8>0 0>$?&G? -K (?0(M$0 50M7>2G !A.M0G ,G8@890 8!#M!(M$0M$ ,G8@890 (0*>2?>g &2>2.> $,>0 ,?9>( K *9?0K2G 50A&M' -K 8! d *9?0>> >0# 85>0@8>'( $%> />$M0A90A 2*$M0 *0G> (M d $8M,?0 ( 6M0G7M ÷0>88
Sanchar_np प्रकाशित: २०८१ असार २० गते १२:२६

लमजुङ। अविरल वर्षाले विभिन्न ठाउँमा पहिरो जाँदा मङ्गलबार साँझदेखि अवरुद्ध बेँसीसहर–चामे सडकअन्तर्गत लमजुङ खण्ड सुचारु भएको छ ।

यस सडक खण्डअन्तर्गत लमजुङ बेँसीसहर नगरपालिका–६ खरखरे र मस्र्याङ्दी गाउँपालिका–९ गोपालडाँडामा आएको पहिरो बुधबार बिहानदेखि हटाएसँगै लमजुङ खण्ड सुचारु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रहरी निरीक्षक थानेश्वर चपाईले उक्त स्थानको पहिरो हटाएर र अक्टोपस झरनामा पानी कम भएपछि सवारी साधन सञ्चालनमा आएको बताए ।

लमजुङ खण्डमा सडक सञ्चालन भए पनि मनाङ खण्ड भने अवरुद्ध भइरहेको छ । मङ्गलबार राति चामे गाउँपालिका–१ तिमाङ खोलाले काठेपुल बगाएपछि हालसम्म सवारी सञ्चालन हुन सकेको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Verified by MonsterInsights